Saturday 6 April 2013

नेपाल बन्द फिर्ता लिन सरकारको आह्वान (पूर्णपाठसहित)


२४ चैत, काठमाडौं । नेपाल सरकारले चैत्र २५
गतेको नेपाल बन्द फिर्ता लिई वार्तामा आउन
आन्दोलनकारी मोर्चा र त्यसका सम्पूर्ण घटकहरुसँग
आग्रह गरेको छ ।
‘केही आन्दोलकारी राजनीतिक दलहरुको मोर्चाले
आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल
सरकारको ध्यान आकृष्ठ भएको छ ।’ –
सरकारका प्रवक्ता एवं
सूचनातथा सञ्चारमन्त्री माधव
पौडेलद्वारा शनिबार
जारी वक्तव्यमा भनिएको छ-’२५ गते हुने
भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु
फिर्ता लिन नेपाल सरकार
आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण
घटकहरुलाई हार्दिक आह्वान गर्दछ ।’
सरकारको वक्तव्यमा सम्वाद, छलफल र
परामर्शका माध्यमबाट समस्या समाधान गर्न
सरकार सदैब खुल्ला रहेको बताइएको छ ।
वक्तव्यको पूर्णपाठ-onlinekhabar.com

No comments:

Post a Comment