Tuesday 2 April 2013

नयँ बर्ष को सुरुवात मै छत्रगन्ज तात्दै

ठाकुर पन्थी केरुङा अर्घाखाँची
नयाँ बर्ष २०७० सालको शु-अवसर अर्घाखाँची जिल्लाको उल्क नगरी छत्रगँन्ज गा.वि.श मा यही बैशाखँ ६ गते बिरिहत सँकृत्तिक कार्यक्रम आयोजन गरियको अर्घाखाँची छत्रगँन्ज निवासी पशुपती श्रेष्ठ ले जानकारी दिनु भयको छ! राष्ट्रिय ख्याती प्रात्त कलाकार हरु ले छत्रगन्ज तताउन भयका हुन! कलाकार को नाम भने प्रात्त भयको छैन! 

No comments:

Post a Comment